सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई प्रहरीले सोही राति सडकबाट पोखरा पुर्याएको थियो ।पक्राउ परेको दोस्रो दिन शनिबार परेकाले आइतबार उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतमा प्रहरीले...