सन्दिप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, २७ असोज । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । उता, लामिछानेका कानून व्यवसायीले भने बयान […]