जनकपुरधाम : निहारिका राजपुत (सोनाली सिंह)माथि बलात्कार आरोप लागेका शिवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा अनुसन्धान गर्नका लागि शिवराजलाई ५ दिन थुनामा राख्न म्याद दिएको हो।
सामाजिक सञ्जालमा गरेका एक पोस्टको विषयमा मंगलवार साँझ सोधपुछका लागि…