-यापर लाहुरेलाई आठ दिन थुनामा राख्न अनुमति

पोखरा । लागूऔषधसम्बन्धी कसुरमा पक्राउ परेका -यापर गायक आशिष राना ‘लाउरे’लाई जिल्ला अदालत कास्कीले आठ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । शुक्रबार अदालतले आठ दिन म्याद दिई अनुसन्धान थाल्न जिल्ला प्रहरीलाई अनुमति दिएको हो । बुधबार साँझ पक्राउ परे पनि भोलिपल्ट बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबार मात्र अदालतबाट म्याद थप […] The post -यापर लाहुरेलाई आठ दिन थुनामा राख्न अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

विकल र सुनिललाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ।...

सुनिल र विकललाई तेस्रो पटक थप ७ दिन थुनामा राख्न अनुमति

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक ७ दिन थुनामा राख्ने अनुमति लिएको छ।...

कैदी मृत्यु प्रकरण: चौधरीलाई पाँच दिन थुनामा राख्न अनुमति

संखुवासभा – संखुवासभामा कारागारभित्रै दुई जना कैदीको मृत्यु भएको घटनामा पक्राउ परेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत संखुवासभाले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनमुति दिएको हो। साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश […]

तुनिषा शर्मा मृत्यु प्रकरणः सहकर्मी शीजानलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

भारतीय टीभी अभिनेत्री तुनिषा शर्माको आत्महत्या घटनामा उनका सहकर्मी शीजान खानलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

सन्दिप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, २७ असोज । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । उता, लामिछानेका कानून व्यवसायीले भने बयान […]

पर्यटनमन्त्रीसँग विवाद गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।क्यानडा जानका लागी पत्नीको बायोमेट्रिक गराउन ठमेलस्थित छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यसपछि मन्त्रीका पिएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा

कमेडियन अपूर्व क्षितिजलाई अझै १० दिन थुनामा राख्न अनुमति

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ। नेवारी कला, संस्कृति र लवजमाथि व्यंग्य गरेको आरोपमा थुनामा परेका सिंहलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिइएको हो।आफ्नो पछिल्लो प्रस्तुतिमा निश्चित जातीय समूहको कला, संस्कृति र लवजलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले सिंहविरुद्ध जाहेरी दिएका थिए। जाहेरी परेपछि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका सिंहलाई पक्राउ गरिएको थियो। शुक्रबार जाहेरी पर

पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुशन्धान गर्न अदालतको अनुमति

काठमाडौं, २२ फागुन । जिल्ला अदालत तनहुँले नाबालिकामाथि बलात्कार गरेको अभियोग लागेका नायक पल भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले थप अनुशन्धानको लागि म्याद थपको लागि आग्रह गरेपछि अदालतले आज १२ दिन थुनामा राखेर अनुशन्धान गर्न समय दिएको हो । म्याद थप भएसँगै शाहसँग भोलिबाट […]

अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।

ज्वाला सङ्ग्रौलालाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं : प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो। अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन थप्न लगाएको हो।युवा संघमा आवद्ध संग्रौलाकी पहिलेकै साथी खुश्बु नविता घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा उनको समूहलाई