काठमाडौँ, २६ पुस। लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका र्यापर आशिष राना ‘लाउरे’लाई थप १७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि ८ दिन थुनामा राख्न उनीहरुलाई अनुमति दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले उनीहरुलाई थुनामा राख्न थप १७ दिन […]