साँघुरा पूर्वाधारको भरमा भैरहवा भन्सार

भैरहवा भन्सार कार्यालयको राजस्व असुली १३ वर्षअघि वार्षिक ४ अर्ब ९५ करोड रुपैयाँ थियो । यो असुली दुई वर्षअघि ८२ अर्ब ३० करोड रुपैयाँ पुग्यो । कोभिडले असर पार्दा पनि गत वर्ष ७० अर्ब असुली नाघेको थियो । १३ वर्षअघि यो भन्सार नाका भएर दैनिक सरदर साढे दुई सय मालवाहक गाडी नेपाल भित्रिने गरेकामा अहिले सात सय नाघेको छ ।

सम्बन्धित सामग्री

प्लास्टिकका दाना भन्दै करोडौंका काजु र कपडा आयात

भैरहवा– प्लास्टिकका दाना भन्दै आयात गरिएका दुई ट्रकमा करोडौं मूल्यका कपडा, काजुलगायतका सामान भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ । शुक्रबार भारतबाट आयात भएका दुई ट्रकमा भैरहवा भन्सार प्रवेश गर्दा भन्सार गेटमा प्लास्टिकका दाना भनी स्वघोषणा गरिएको थियो । स्वघोषणा गरिएको भन्दा फरक सामान ट्रकमा रहेको पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित दुईवटा ट्रकलाई शुक्रबार नै […]

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन

रुपन्देहीको भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा निकै कम राजस्व असुली गरेको छ । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको आधा पनि भन्सार राजस्व संकलन गर्न सकेको छैन ।

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्नेको सङ्ख्यामा वृद्धि

बेलहिया– भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याँउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।  प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरायसी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो । […]

भन्सारबाट पास भएको वस्तु प्रहरीले किन रोक्यो ?

भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो।...

भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो

भैरहवा – भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो। रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘युपी ५६ टि २७८५’लाई रोकेको थियो। ट्रकमा […]

भैरहवा भन्सार कार्यालयले समात्यो २ करोड रुपाैयाँका अवैध सामान

भैरहवा भन्सार कार्यालय रुपन्देहीले कपिलवस्तु जिल्लाबाट २ करोड बढीको भन्सार छलेका समान बरामद गरेको छ। आफ्नो कार्यक्षेत्रभन्दा बाहीर भन्सार छली गरेको समान भन्सार विभागसँगको समन्वयमा बरामदगरी भैरहवा भन्सार कार्यालय ल्याइएको...

भैरहवा भन्सार व्यवस्थापन अन्नपूर्णलाई

भैरहवा भन्सार कार्यालय परिसरको पार्किङ, गोदाम, सरसफाइ, सञ्चारलगायतको व्यवस्थापन पक्षको जिम्मेवारी अब अन्नपूर्ण टर्मिनल्स प्रालिले सम्हालेको छ । यसअघि १२ वर्षदेखि यसको जिम्मेवारी ट्रान्स नेपाल फ्रेड सर्भिस प्रालिले गर्दै आएको थियो । भैरहवा भन्सार कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा व्यवस्थापनको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्स प्रालिलाई हस्तान्तरण गरिएको हो ।

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन

काठमाडौँ । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा राजश्व लक्ष्य भेटाउन सकेको छैन । भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व सङ्कलन लक्ष्य तोकेकोमा १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ […]

भैरहवा भन्सार कार्यालयमा केमिकल बोकेको ट्रकमा आगलागी

भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ ।भन्सार पास गरेर  रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको  ट्रकमा आज बिहान करिब ८ बजे आगलागी भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भारतबाट टाक बनाउनको लागि चाहिने  केमिकल लिएर आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले  सिद्धार्थ नगर नगर पालिकाको दमकलद्वारा आगो  निभाएको  बताए । आगलागीबाट  ट्रकका केही भागमा क्षति भएको छ । भने, सामानहरु सबै