पेट्रोल तस्करी प्रकरण : भन्सारलाई बुझाउने जरिवाना व्यवसायीबाट असुल्न खोज्दै आयल निगम

तीन हजार लिटरभन्दा बढी पेट्रोल तस्कारी गरेको घटनामा भैरहवा भन्सार कार्यालयबाट कारबाही खेपेको नेपाल आयल निगमले तिर्नुपर्ने जरिवाना व्यवसायीबाट असुल्ने ‘गैरकानुनी’ अभ्यास गर्न खोजेको छ । गत ८ वैशाखमा भैरहवा भन्सार हुँदै...