भैरहवा भन्सार कार्यालयमा केमिकल बोकेको ट्रकमा आगलागी

भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ ।भन्सार पास गरेर  रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको  ट्रकमा आज बिहान करिब ८ बजे आगलागी भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भारतबाट टाक बनाउनको लागि चाहिने  केमिकल लिएर आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले  सिद्धार्थ नगर नगर पालिकाको दमकलद्वारा आगो  निभाएको  बताए । आगलागीबाट  ट्रकका केही भागमा क्षति भएको छ । भने, सामानहरु सबै