डोक्लाम क्षेत्रमा फेरि चिनियाँ प्रवेश गरेको भारतीय मिडियाको दाबी

पाँच वर्षअघि भारतीय र चिनियाँ सैनिक आमनेसामने भएको भूटानको डोक्लाम क्षेत्रमा चिनियाँ प्रवेश गरेको आरोप लागेको छ । विभिन्न भारतीय संचारमाध्यमले यस्तो खबर सम्प्रेषण गर्दै आएकोमा पछिल्लोपटक एनडीटीभीले स्याटलाइट इमेजसमेत...

सम्बन्धित सामग्री

थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने

बैंकक- थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको छ । थाइल्याण्डले १० नोभेम्बरबाट भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि श्रीलंकाले पनि भारतीय पर्यटकलाई भिसा बिनै प्रवेश दिने घोषणा गरेको थियो । थाइल्याण्ड सरकारले भारतीय पर्यटकलाई बिना भिसा मुलुकमा ६ महिनासम्मका लागि प्रवेश दिने […]

भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश

नयाँदिल्ली : नयाँ विमानथल सञ्चालन, विमान कम्पनीबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ।नयाँ विमानस्थलहरू द्रुत गतिमा उद्घाटन भइरहेका छन् भने एयरलाइन्सहरूले सयौँ विमान अर्डर गरिरहेका छन्। नागरिक उड्डयन क्षेत्रमा भएको यो विस्तारले भारत विश्वकै अग्रणी उड्डयन केन्द्र बन्न तयार भएको देखाएको छ। यसले देशको

हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश

बर्दियामा । बर्दियामा हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन । बिहिवार बेलुकी भारतीय प्रहरीका उपरीक्षक बर्दिया सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी र […]

अवैध रूपमा नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी पक्राउ

भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।

कन्हैया कुमार अन्ततः भारतीय कांग्रेसमा प्रवेश

कम्युनिष्ट नेताको पहिचान बनाएका कन्हैया कुमार भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका छन्

कांग्रेस प्रवेश गरे कन्हैया कुमार

१२ असोज, काठमाडौं । भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार आधिकारिकरुपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टीमा प्रवेश गरेसँगै कन्हैया कुमारले […]

भारतीय कम्युनिष्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार

कम्युनिष्ट युवा नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमबिच बिहारका कन्हैया कांग्रेसमा प्रवेश गरेका हुन्। जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्दा राजनीतिमा होमिएका उनी भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभामा खडा भएका थिए। तर, उनले निर्वाचनमा पराजय भोग्नु परेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक मानिने कन्हैयाको कंग्रेस प्रवेशलाई…

कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ?

भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमार र दलित अभियन्ता तथा गुजरातका स्वतन्त्र सांसद जिग्नेश मेवाणी कांग्रेस प्रवेश गर्न सक्ने सम्भावना रहेको भारतीय पत्रिका द हिन्दूले दाबी गरेको छ। भारतीय स्वतन्त्रता...

भारतीय उर्जा बजारमा प्रवेश गर्ने दक्षिण एसियामा नेपाल पहिलो

काठमाडौं। नेपाल भारतीय उर्जा एक्सचेञ्ज बजारमा दक्षिण एसियाकै पहिलो राष्ट्रको रुपमा विद्युत व्यापारका लागि प्रवेश गरेको छ। नेपाल विद्युत प्राधिकरणले आज राती १२ बजेदेखि ढल्केबर–मुजफ्फुर अन्तरदेशीय प्रसारण लाईनमार्फत २५० मेगावाटसम्म विद्युत खरिद गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पहिलेदेखिको तयारीका कारण भारतबाट विद्युत खरिद गर्न सफल भएको बताए।

भारतीय उर्जा बजारमा प्रवेश गर्ने दक्षिण एसियामा नेपाल पहिलो

काठमाडौं। नेपाल भारतीय उर्जा एक्सचेञ्ज बजारमा दक्षिण एसियाकै पहिलो राष्ट्रको रुपमा विद्युत व्यापारका लागि प्रवेश गरेको छ। नेपाल विद्युत प्राधिकरणले आज राती १२ बजेदेखि ढल्केबर–मुजफ्फुर अन्तरदेशीय प्रसारण लाईनमार्फत २५० मेगावाटसम्म विद्युत खरिद गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पहिलेदेखिको तयारीका कारण भारतबाट विद्युत खरिद गर्न सफल भएको बताए।