काडमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशिगाउँ शंकरचोकमा नवजात शिशु मृत अवस्थामा भेटिएको छ। शंकरचोकमा फोहोरजम्मा गरेको स्थानमा ती शिशुको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ। मृत शिशुको हाल नाम, थर, वतन खुलेको छैन। प्रहरीले शिशु फाल्ने व्यत्तिको खोजी गरिरहेको छ।