नवजात शिशु मृत अवस्थामा फेला

बाँकेको नेपालगनजमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ स्थित टाँगा स्टेसन नजिकै नवजात शिशु मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

मनहरी खोला किनारमा नवजात शिशु मृत फेला

मकवानपुर मनहरी गाउँपालिका ७ रमौली बांगेटोलस्थित मनहरी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । मनहरी खोलाको किनारमा मंगलबार अन्दाजी ३ दिने सालनालसहितको नवजात (छोरा) शिशु मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

पुल मुनि नवजात शिशु मृत

राजविराज । राजविराज नगरपालिका ३ स्थित भलुवाही खोलाको पुल मुनि फालिएको अवस्थामा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । सालनाल सहित कपडामा बेरिएर फालिएको अवस्थामा मंगलवार नवजात शिशु मुत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले सो ’bout खबर गरेपछि पुगेको प्रहरी टोलीले घटना’bout अनुसन्धान सूरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता […] The post पुल मुनि नवजात शिशु मृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हेटौंडामा नवजात शिशु मृत फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो  हेटौडा–११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिकै बेबारिसे अवस्थामा...

समय नपुग्दै जन्मिएको शिशु मृत फेला

महोत्तरी : जिल्लामा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ। सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशु मृत फेला परेको महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।उनका अनुसार नवजात शिशु कसले फालेको खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

नवजात शिशु मृत अवस्थामा फेला

भक्तपुर, सूर्यबिनायक नगरपालिका-४ पात्लेटारस्थित खोल्साको झाडीमा नवजात बालिका शिशु बुधबार साँझ वेवारिसे अवस्थामा मृत फेला परेकी छन् । बालिका मृत फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले शवको कानुनी प्रकृया पूरा गरी यस समबन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

हेटौँडा अस्पतालको डस्टविनमा नवजात शिशु मृत भेटियो

हेटौंडा । हेटौंडा अस्पतालभित्रै सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । अस्पतालको गाइनो वार्डनजिकै महिला शौचालयमा रहेको डस्टविनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए । शिशु कसले फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

हेटौंडा अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

मकवानपुर- मकवानपुरको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ । कार्तिक ४ गते बेलुका हेटौंडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 'मृतक शिशु कसले फालेको पहिचान भएको छैन,' मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारी...

हेटौंडा अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

मकवानपुर- मकवानपुरको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ । कार्तिक ४ गते बेलुका हेटौंडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 'मृतक शिशु कसले फालेको पहिचान भएको छैन,' मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारी...

नवजात शिशु मृत फेला

हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

अविवाहित किशोरीले जन्माएको नवजात शिशु मृत फेला

दाङ । दाङमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । राप्ती गाउँपालिका ३ मसुरीयामा एक नाबालिकले (किशोरी)जन्माएको शिशु बुधवार बिहान ४ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार शिशुकी आमाले नै आफ्नो बच्चा मृत भेटिएको खबर प्रहरीलाई गरेकी थिइन् । ती नाबालिकले आफू बाहिर गएको […]