नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगेका छन् । नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा दाहाललाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका दूतावासका अधिकारी पुगेका थिए । त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगेका थिए ।

नयाँदिल्ली : भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको रेल सेवाको सुधारका विषयमा कुराकानी भएको छ।
उनीहरुबीच भारतको रेल सेवाको विकास र विस्तारकाबारेमा कुराकानी भएको हो । भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका