निशान म्याग्नाइट नेपालमा १,१११ युनिट बिक्री

काठमाडौं । नेपाली बजारमा भित्रिएको केही महिनामै एक हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले छोटो अवधिमै एक हजार बढी गाडी बिक्री भएको जनाएको हो । यसका साथै अहिले पनि १ हजार ७ सय युनिटभन्दा बढी गाडी बुकिङ भइसकेको जनाइएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर...

सम्बन्धित सामग्री

निशानको म्याग्नाइट एसयूभी अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा पनि आउँदै

नेपालमा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ ।

पायोनियर मोटो कर्पले ल्यायो 'निशान सुरक्षा' प्याकेज

पायोनियर मोटो कर्पले आफ्ना निशान गाडीका ग्राहकहरूको सुविधाका लागि 'निशान सुरक्षा' प्याकेज घोषणा गरेको छ । कम्पनीले निशान किक्स र निशान म्याग्नाइट गाडीहरूका आफ्टर-सेल्स सेवा दिनका लागि यो योजना ल्याएको बताएको हो ।

निशान म्याग्नाइटले पूरा गर्‍यो ५० हजार युनिट उत्पादनको माइलस्टोन

निशान इन्डियाले ५० हजारौँ नम्बरको निशान म्याग्नाइट तयार पारेको छ । चेन्नईमा रहेको रिनोल्ट निशान अटोमोटिभ इन्डियाको कारखानाबाट उत्पादित उक्त म्याग्नाइट  ग्राहकको आकांक्षाअनुसारको पहिलो अन्तर्राष्ट्रिय उत्पादन हो ।

निशान म्याग्नाइटले पूरा गर्‍याे ५० हजार युनिट उत्पादनको माइलस्टोन

काठमाडौँ – निसान इन्डियाले चेन्नाईमा रहेको रिनोल्ट निसान अटोमोटिभ इन्डिया प्रालिको कारखानाबाट ५० हजारौं नम्बरको निसान म्याग्नाइट उत्पादन गरेको छ। म्याग्नाइट ग्राहकको आकांक्षाअनुसारको पहिलो अन्तर्राष्ट्रिय उत्पादन हो, जुन निसानको अर्को उत्पादनको पूर्वसंकेत मानिन्छ। निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोक भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा ‘दि मेक अफ इण्डिया मेक फर दि वर्ल्ड’ अनुसार एसयूभी खास मोडेलको उत्पादन […]

निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा

निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ ।  कोभिड-१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि कम्पनीले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको छ । यस अवसरमा निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, ‘अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वर्ल्डअनुसार  एस्.यू.भी.खास मोडेलको उत्पादन हो र यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापना गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनितिअनुसार बजारमा आउनेछ । बिग

१५ देशमा निर्यात हुन्छ भारतमा बनेको निशान म्याग्नाइट

निशान ‘नेक्स्ट’ ट्रान्सफर्मेसनअन्तर्गत लन्च गरिएको निशान म्याग्नाइट पहिलो ग्लोबल प्रोडक्ट हो । लन्चपश्चात् चेन्नई प्लान्टबाट ४२ हजारभन्दा बढी म्याग्नाइट उत्पादन भएका छन् ।

भारतमा बनेको निशान म्याग्नाइट नेपालसहित १५ देशमा

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ। निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध छ। निसान म्याग्नाइट ‘मेकइनइन्डिया, मेकफरदवर्ल्ड’नाराका साथ भारतमै उत्पादन गरिएको हो। उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय […]

नेपालका सडकमा ११ सय ११ निशान म्याग्नाइट गाडी

नेपाली बजारमा १ हजार १११ युनिट निसान म्याग्नाइट गाडी बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ ।यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जनाएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री […]

निशान म्यागनाईट केहि महिना भित्रै १ हजार १११ युनिट विक्रि

नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ । यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको...