निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा

निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ ।  कोभिड-१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि कम्पनीले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको छ । यस अवसरमा निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, ‘अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वर्ल्डअनुसार  एस्.यू.भी.खास मोडेलको उत्पादन हो र यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापना गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनितिअनुसार बजारमा आउनेछ । बिग

सम्बन्धित सामग्री

प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी

कोरियाली कम्पनीसँगको साझेदारीमा प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी गरिएको छ।

प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी

कोरियाली कम्पनीसँगको साझेदारीमा प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी गरिएको छ।

स्वदेशी उत्पादनको संरक्षण

भर्खरै केही दिनअघि मन्त्रिपरिषद्बाट एउटा राम्रो निर्णय गरेको देखिन्छ । त्यो हो, सबै सरकारी निकायले स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्नुपर्ने । यो समाचार ७ फागुनको राजधानीमा प्रकाशित भएको थियो । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सबै सरकारी निकाय एवं सार्वजनिक संस्था तथा मातहतका सबै विभाग र आयोगलाई आफूले गर्ने अतिथि सत्कार, चिया, खाजा, कार्यालय […] The post स्वदेशी उत्पादनको संरक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माघी मेलामा घरेलु उत्पादनको प्रदर्शन

गुल्मीमा घरेलु उत्पादनको प्रदर्शनीसहित माघी मेला लाग्ने भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेस्थित लेकपोखरामा कृषि र पशुपालनतर्फ घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न खेलकुद र साँस्कृतिक मेलासहित तीनदिने माघी मेला लाग्दैछ । मकर वा माघे संक्रान्तिको अवसरमा २९ पुसदेखि १ माघसम्म सोही कार्यक्रमहरु हुने कार्यक्रम संयोजक चन्द्र महताराले जानकारी दिए । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको […]

सिन्धुली महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन हुने

सिन्धुली । जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा पुस ८ गतेदेखि १८ गते सम्म सञ्चालन हुने छैठौं सिन्धुली महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन हुने भएको छ । स्थानीय कृषि उत्पादन, घरेलु वस्तुहरु र कलाकृतिहरुलाई प्रदर्शन तथा प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ महोत्सवमा स्थानीय उत्पादनको सामग्रीहरूका लागि निःशुल्क स्टलहरु उपलब्ध गराउन लागिएको आयोजकले बताएको छ । ‘कृषि, उद्योग, पर्यटन र […]

स्थानीय उत्पादनको बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता

सिमकोट – हुुम्लामा उत्पादन हुने सबै किसिमका कृषि तथा गैरकृषिजन्य उत्पादनको बजार व्यवस्थापन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। जिल्लाका उत्पादनहरूको बिक्रीबारे कुनै यकिन विवरण पाउन कठिन भएको समयमा किसान तथा व्यवसायीले यसको व्यवस्थापनका लागि लाग्ने बताए। प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाले बजार प्रवद्र्धनसम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किसान सूर्य लामाले स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि […]

बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

२२ फागुन, काठमाडौं । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो । बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले जनाएको छ । कार्यक्रमका विशेष […]

नेपालमै पहिलो पटक सिमेन्ट बोर्ड उत्पादनको तयारी

नेपालमै पहिलो पटक सिमेन्ट बोर्ड उत्पादनको तयारी थालिएको छ। विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिंङमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको लागि तयारी सुरु गरिएको हो।...

विश्लेषकको आँकलन विपरित कसरी बढ्यो एप्पलका उत्पादनको बिक्री?

विश्वव्यापी रुपमा माइक्रोचिप्सको कमका बाबजुद गएको क्रिसमसका बेला एप्पलको आइफोनसहितका उत्पादनको बिक्री बढेको देखिएको छ । एप्पलका उत्पादनको बिक्रीमा कमी आउने अनुमान गरिएको थियो । तर ती अनुमानहरुलाई गलत साबिद गर्दै गएको अक्टोबरदेखि डिसेम्बरसम्ममा एप्पलको बिक्री ११ प्रतिशतले बढेको हो । एप्पलले सो अवधिमा १२३.९ अर्ब डलर बराबरको बिक्री गरेको हो । सार्वजनिक भएको प्रतिवेदनमा […]

थप पाँच उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता हुँदै

मुलुकको निकासी व्यापार प्रवद्र्धनका लागि सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने क्रम बढ्न थालेको छ । हालसम्म निकासीजन्य चार उत्पादनको कलेक्टिभ ट्रेडमार्क दर्ता भइसकेको छ भने अन्य पाँच उत्पादन प्रक्रियामा रहेका छन् ।उद्योग विभागका अनुसार नेपाल जुट, नेपाल कार्पेट, कफी उत्पादक सहकारीहरुले प्रवद्र्धन गरेको कफी, जुजु धौ लगायत पाँचवटा अन्य उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता […]