बालकुमारी झडपमा मृत्यु हुने दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह

शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।...

सम्बन्धित सामग्री

बालकुमारी घटनाका शाह र रावतका परिवारलाई राहत हस्तान्तरण

दैलेख । दैलेख । गएको पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दैलेख महाबुगाउँपालिका ६ का सुजन रावत र अछामका विरेन्द्र शाहका आफन्तलाई राहत हस्तान्तरण गरिएको छ । कोरियामा रहेका नेपालीले शाह र रावतका परिवारलाई सात लाख ५६ हजार सात सय ८१ रकम हस्तान्तरण गरेका हुन् । विहिवार अछामका शाहलाई सोही रकम हस्तान्तरण गरिएको […] The post बालकुमारी घटनाका शाह र रावतका परिवारलाई राहत हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालकुमारी घटनामा आधारित ‘सक्किगो नि’को विशेष एपिसोड

काठमाडौं । कोरियाली भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा दुई युवाले ज्यान गुमाए । आन्दोलनमा उत्रिंदा दिवंगत भएका सुजन रावत र वीरेन्द्र शाहको सपना घरको ऋण तिर्न र पैसा कमाउन विदेशिनु थियो । उक्त घटनाले मुलुक स्तब्ध बन्यो । सरकारले पनि यो घटनामा सुरक्षा कमजोरी स्वीकारिसकेको छ । यस्तोमा लोकप्रिय टेलिभिजन सिरिज […]

दिनभरिका १० मुख्य समाचार

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ। 000 इपिएस परीक्षा दिनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु भएपछि […]

बालकुमारीमा मारिएकाहरुप्रति रंगशालामा दर्शकले दिए श्रद्धाञ्जली

१४ पुस, काठमाडौं । बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकप्रति शनिबार दशरथ रंगशालामा फुटबल हेर्ने दर्शकले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल हेर्न आएका दर्शकहरुले गोली लागेर मृत्यु भएका सुजन रावत र वीरेन्द्र शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । दर्शकहरुले दुई […]

मृतक रावत र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्छ: अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाका मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका छन्।...

मृतक रावत र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्छ: अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाका मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका छन्।...

कोरिया जान माग्दा प्रहरीबाट मारिए दुई युवा

१३ पुस, काठमाडौं । दैलेखका २३ वर्षीय सुजन रावत कोरियन भाषा पढ्न दुई साता अगाडि मात्र काठमाडौं आएका थिए । कोरियाली भाषा परीक्षाकै तयारीमा भएका ठूलोबुबाका छोरा सजनसँगै दहचोक बसे । शुक्रबार बिहान सजन साथीहरुसँग भाषा पढ्न बागबजार लागे । सुजन भने भाषा परीक्षाका लागि आवेदन दिन पाइने आशमा ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालय पुगे […]

एक मृतकको नाइटोमुनि गोली, अर्काको छातीमा दाग छ : ललितपुर सिडिओ

काठमाडौँ : ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शन र झडपमा मृत्यु भएकामध्ये एकजनामाथि गोली लागेको पुष्टी भएको छ। अर्का एकजनाको मृत्युको कारण खुलेको छैन।'एक मृतकको नाइटोमुनि गोली लागेको छ, अर्का मृतकको छातीमा दाग देखिएको छ, पोष्टमार्टमपछि मात्रै यकिन पुष्टी हुन्छ', ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितले भने।मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह र दैलेखका सुजन रावत रहेका छन्। उनले सुजन राउतको छातीमा दाग रहेको र साहको भने नाइटोमुनि गोली लागेको पाइएको पनि बताए। सो क्रममा प्रहरीसहित ७ जन

बालकुमारी हिंसामा दुई जनाको मृत्यु

काठमाडौँ- कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको ने...

मन्त्रीको गाडी आगजनी घटनाः ज्यान गुमाउने दुवै युवकको पहिचान खुल्यो

काठमाडौँ – कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका दुवै जनाको पहिचान खेलेको छ। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए। उनले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको बताए। वीरेन्द्र शाहको ठेगाना भने डोटी वा अछाम […]