दिनभरिका १० मुख्य समाचार

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ। 000 इपिएस परीक्षा दिनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु भएपछि […]