नेकपाको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

पार्टी आधिकारिकताको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह आज मंगलवार निर्वाचन आयोग जाँदैछ ।निर्वाचन आयोगले सोधेका प्रश्नको जवाफसहित आयोगमा जाने निर्णय सोमवार बसेको केन्द्रीय कमिटी बैठकले गरेको थियो ।पार्टीको निर्णय अनुसार पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जान लागेको स्थायी कमिटी सदस्य ल...

सम्बन्धित सामग्री

प्रचण्ड-नेपाल फेरी निर्वाचन आयोग जाने

काठमाडौं। निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादबाट पन्छिन अनेक प्रयत्न गरिरहेका बेला फेरी प्रचण्ड-नेपाल समूह त्यही मुद्दासहित आयोग जाने तयारी गरेका छन् ।पहिलो र दोस्रो पटक आयोग समक्ष आधिकारिकता माग दाबी गर्दै बुझाएको पत्रलाई आयोगले बेवास्ता गरेपछि नेकपाका प्रचण्ड-नेपाल समूह सोही मुद्दालाई अघि सारेर फेरी निर्वाचन आयोग जाने तयारी गरेका हुन् ।

आज प्रचण्ड -नेपाल समूह निर्वाचन आयोग जाने

काठमाडौं ।आज निर्वाचन आयोग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बै‍ठकले पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप आज बिहान ११ बजे पार्टीको आधिकारिकता दाबी गर्ने पत्र लिएर आफूहरू आयोगमा जान लागेको स्थायी समिति सदस्य […]

निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहले गर्‍यो आधिकारिकताको दाबी

प्रचण्ड-नेपाल समूह नेतृत्वको नेकपाले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।

आधिकारिकता दाबीको पत्रसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै

पार्टी आधिकारिकताको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सोमवार निर्वाचन आयोग जाने भएको छ । निर्वाचन आयोगले सोधेका प्रश्नको जवाफसहित आयोगमा जाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  सोमवार बसेको प्रचण्ड नेपाल समूहको बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने स्थायी कमिटीको बैठकको निर्णय अनुमोदन गरेको छ । महासचिव विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय पनि अनुमोदन भएको थियो ।  अध्यक्ष र महासचिवला...