काठमाडौं । चन्द्रागिरि नगरपालिका एक साता ‘सिल’ गरिने भएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बिहान ७ बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार औषधि पसल र अस्पतालबाहेक अन्य सेवा सबै बन्द हुनेछन्...