राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

चितवन : भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ। चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो। प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए।यस्तै २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले चार स्वर्ण,

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबलमा पुलिसको दोस्रो जित, एभरेष्टको विजयी सुरुवात

२० जेठ, काठमाडौं । पीएम कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा पुलिसले चन्द्रागिरि नगरपालिका न्यू डाइमण्डलाई ३–१ ले पराजित गरेको हो …

राष्ट्रिय भलिबल : एपीएफ क्लब तेस्रो

काठमाडौं । नेपाल एपीएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा डायमण्डलाई ३–१ सेटमा पराजित गर्दै एपीएफले तेस्रो स्थान हासिल गरेको हो । खेलमा एपीएफले पहिलो सेट २५–२२ ले आफ्नो […]

चन्दन भराटेश्वरका सम्पदा मल्लकालीन देवस्थल भएको प्रमाण

काठमाडौं- चन्द्रागिरि नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले उक्त सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ । पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा वडा प्रतिनिधिसहितको टोलीले गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो । “अध्ययनका क्रममा नेपाल संवत् ८०९ (तीन सय ३५ वर्षअघि) को एउटा र […]

चन्दन भराटेश्वरका सम्पदाः मल्लकालीन देवस्थल भएको प्रमाण

कीर्तिपुर (काठमाडौँ), १९ माघ । चन्द्रागिरि नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले उक्त सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ । पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा वडा प्रतिनिधिसहितको टोलीले गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो । “अध्ययनका क्रममा नेपाल संवत् ८०९ (तीन सय ३५ […]

चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-२ तल्लो मसिनेस्थित ध्यानकेन्द्रमा शुक्रबार बिहान साढे एक बजे पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। पहिरोले घर पुरिँदा काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती […] The post चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

चितवन । चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ […]

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि  नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।यस्तै २३ पदकसहित  भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरत

पृथ्वी जयन्तीको अवसरमा सेनाद्वारा सरसफाइ र खाद्यान्न वितरण

काठमाडौं : नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका, मातातीर्थस्थित वृद्धाश्रमको सरसफाइ गरेको छ। नेपाली सेनाको उपत्यका तालिम शिक्षालय–पानीघाट र चुनदेवी माध्यमिक विद्यालयको संयुक्त आयोजनमा कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामाले जानकारी दिए।कार्यक्रममा उपत्यका शिक्षालयबाट प्रमुख सेनानी ज्योतिकुमार थापा, सहसेनानी शिव थापा, चुनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामासहित चुनदेवी माविको सि.सं. ४७

चक्कु प्रहार गरेर युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौंमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–३ का सोमलाल गोपाली, मकवानपुर दामन–९ घर भएका मनोज दोङ तामाङ र सोमलालका छोरा साहिल गोपाली रहेका छन् ।  प्रहरीका अनुसार उनीहरूले थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षीय जितेन्द्र साहलाई आइतबार राति ९ बजेतिर घाँटीमा र ढाडमा चक्कु प्रहार गरेका थिए ।  गम्भीर घाइते भएका साहको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमवार बिहान मृत्यु भएको हो । साहको...

चन्द्रागिरि नगरपालिका जेष्ठ १ देखि ७ गते सम्म सिल

विश्वभरि फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को महामारी संक्रमण, रोकथाम रनियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको सभाकक्षमा मिति २०७८/०१/२९ गते नगर प्रमुखज्यूको अध्यक्षतामा नगर कार्यक्षेत्र भित्रका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पतालका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपालका प्रमुखज्यूहरु, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, विषयगत समितिका संयोजकहरु, स्वास्थ्य चौकीका प्रमुखहरु एवं […]