आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौं–चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन् । मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको छ तलाको सो भवन रु २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन […]

सम्बन्धित सामग्री

नगर अस्पताल निर्माण गर्दै चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ। चन्द्रागिरि–४  गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाता भित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो।

चन्द्रागिरि नगरपालिका : फोहरलाई छ प्रकारमा छुट्याएर सङ्कलन गर्दै

कीर्तिपुर – फोहरलाई कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ। नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अगल–अलग झोला वितरण गरिनेछ। नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा […]

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

चितवन : भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ। चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो। प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए।यस्तै २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले चार स्वर्ण,

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि  नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।यस्तै २३ पदकसहित  भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरत

चन्द्रागिरि नगरपालिका–२ मा माओवादी विजयी

काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं २ को अध्यक्षमा भाइकृष्ण तामाङ विजयी भएका छन् । उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन बहादुर तामाङलाई पछि  पार्दै विजय हासिल गरेका हुन् । नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका भाइकृष्णले १०८४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका–१ काँग्रेस विजयी

काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं १ को अध्यक्षमा हरि श्याम रानामगर विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका रानामगरले ११६४ मत प्राप्त गर्दै प्यानलसहित विजय हासिल गरेका हुन् ।उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पछि पार्दै जित हासिल गरेका हुन् । केसीले ११०० मत प्राप्त गरेका थिए ।

चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

काठमाडौँ, २६ मङ्सिर: ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७८’ को उपाधि चनपा वडा नं १५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको सो प्रतिप्रतियोगितामा उसले वडा नं १४ लाई एक गोलका विरुद्ध तीन गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा १४ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात […]

चन्द्रागिरि नगरपालिका एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।

काठमाण्डौकाे चन्द्रागिरि नगरपालिका आजदेखि एक हप्ता सिल

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा आजदेखि एक हप्ताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो । नगरपालिकामा सिल भएसँगै घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरी...

चन्द्रागिरि नगरपालिका जेष्ठ १ देखि ७ गते सम्म सिल

विश्वभरि फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को महामारी संक्रमण, रोकथाम रनियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको सभाकक्षमा मिति २०७८/०१/२९ गते नगर प्रमुखज्यूको अध्यक्षतामा नगर कार्यक्षेत्र भित्रका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पतालका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपालका प्रमुखज्यूहरु, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, विषयगत समितिका संयोजकहरु, स्वास्थ्य चौकीका प्रमुखहरु एवं […]