टिकट नदिएपछि भीम रावलले ओलीमाथि लगाए दर्जनभन्दा बढी आरोप (पूर्णपाठ)

नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्नेक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनभन्दा बढी आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

गच्छदारलाई टिकट दिनुमा कुनै ग्लानी छैन : सहमहामन्त्री परियार

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रष्टाचार आरोप लागेका विजयकुमार गच्छदारलाई टिकट दिनुमा कुनै ग्लानी नभएको बताएका छन्। गच्छदारविरुद्ध मुद्दा चलेपनि दोषी ठहर नभएकाले उनलाई टिकट दिनुमा कुनै ग्लानी नभएको परियारले स्पष्ट...

टिकट वितरणमा ओली स्वेच्छाचारी भएको रावलको आरोप

नेकपा (एमाले) का नेता डा. भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताएका छन् ।नेता रावलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नं १ अन्तर्गतका स्थानीय तह र वडाबाट सिफारिस भई आए पनि पार्टी नेतृत्वले आफूलाई टिकट नदिएर कार्यकर्ताको अपमान गरेको बताए । उनले भने, “मैले स्वाभिमान, सुशासन र […]

ओलीले टिकट दिएनन्, रावलले हाने ४४ आरोपको झटारो

२६ असोज, काठमाडौं । नेकपा एमालेको टिकट नपाएपछि नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १६ पृष्ठ लामो आरोप लगाएका छन् । अछाम–१ बाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका रावलले बिहीबार पत्रकार सम्मेलन गरी ओलीले लगातार स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय गरेको आरोप लगाएका छन् । क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश कमिटीले गरेको सर्वसम्मत […]

एमाले नेतृत्वमाथि गंगा चौधरीको गम्भीर आरोप : विदेशी दबावमा परेर मलाई टिकट दिएनन्

२४ असोज, दाङ । निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । हिजो स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएसँगै दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग एक भेलामा बोल्दै चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी हुन् । ‘मैले भारतको हस्तक्षेपबारे प्रश्न उठाउँदै […]

टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले प्रदेश कमिटी सदस्य रावलले दिए राजीनामा

२३ असोज, धनगढी । कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका नेता मानबहादुर रावलले राजीनामा दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (ख) बाट उम्मेदवारका लागि सिफारिस भएका रावलले कैलालीमा पार्टीको […]

कांग्रेसमा टिकट किनबेच भएको पूर्वराष्ट्रपतिको आरोप

पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसमा विधि र आदर्शको पालना हुन छाडेको बरु टिकट किनबेच हुन थालेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा...

जसपाका स्थानीय नेताद्वारा आर्थिक चलखेलमा टिकट खोसिएको आरोप

मोरङ – स्थानीय निर्वाचनका क्रममा विराटनगरमा जनता समाजवादी पार्टीले उम्मेदवार टिकट आर्थिक चलखेलमा वितरण गरिएको नेताले आरोप लगाएका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै टिकट वितरणमा असन्तुष्ट रहेका जसपाका स्थानीय नेता–कार्यकर्ताले आर्थिक चलखेलबाट आफूहरूलाई पार्टीले पाखा लगाएको आरोप लगाएका हुन्। विराटनगर महानगर– १५ का बुथ सभापतिसमेत रहेका गोपालप्रसाद साहका अनुसार पार्टीले आर्थिक चलखेलमा आफ्नो टिकट […]

टिकट वितरणप्रति कोइरालाको गम्भीर असन्तुष्टि

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको आरोप, कैयौँ कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने प्रयत्न भएको दाबी कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएका टिकट वितरणको...

चुनावमा टिकट वितरणप्रति शेखर कोइरालाको असन्तुष्टि, आर्थिक चलखेल गरेको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको चुनावका लागि टिकट वितरण न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन्।केन्द्रीय समिति, कार्य सम्पादन समिति र सामूहिक रूपमा बारम्बार कुरा उठाउँदा पनि ध्यानपूर्वक कुरा नसुनिएको भन्दै टिकट वितरणमा अन्याय भएको बताएका छन्।बुधबार बिहान विज्ञप्ति निकालेर उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको दाबी गरेका छन्। ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरू यतिखेर सार्वजनिक भइरहेका छन्’, उनले भनेका छन

केशव स्थापितलाई मेयरको टिकट : यौन हिंसामा एमाले असंवेदनशील

एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा पोखरामा एमालेबाट उम्मेदवार बनाइएका दीपक पौडेललाई सुनको सिक्री चोरीको आरोप लागेपछि टिकट फिर्ता लिएको एमालेले काठमाडौं महानगरमा चाहिँ यौन दूराचारको आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाएको छ ।