केशव स्थापितलाई मेयरको टिकट : यौन हिंसामा एमाले असंवेदनशील

एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा पोखरामा एमालेबाट उम्मेदवार बनाइएका दीपक पौडेललाई सुनको सिक्री चोरीको आरोप लागेपछि टिकट फिर्ता लिएको एमालेले काठमाडौं महानगरमा चाहिँ यौन दूराचारको आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित सामग्री

'केशव स्थापितलाई मेयरको टिकट दिएर यौन हिंसा संस्थागत गर्न खोजियो'

नगरकै पिताबाट महिला सुरक्षित हुँदैनन् भने हामीले कसरी महिलामैत्री समाजको परिकल्पना गर्ने ? उल्टै उसलाई पद दिएर यौन हिंसा संस्थागत गर्न खोजिएको पाे देखियो ।