१० दलले कटाए लुम्बिनीमा थ्रेस होल्ड,  सरकारमा बहुमत जुटाउन भने सकस

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलले थ्रेस होल्ड कटाएका छन् । यो सँगै अब प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र रहेकोमा आठ वटा राजनीतिक दलले मात्रै प्रत्यक्षमा चुनाव जितेका थिए । तर, समानुपातिकमा थ्रेस होल्ड पार गरेका १० राजनीतिक दलको प्रदेशसभामा प्रतिनिधित्व हुने छ । संविधानको व्यवस्था अनुसार प्रदेशमा 'थ्रेस होल्ड' पार गर्न कुल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्छ । लुम्बिनीेमा ३२ दलले चुनाव

सम्बन्धित सामग्री

‘महँगीले चाडपर्व मान्न धौ धौ भयो’

बेनी, रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्कनुभयो । “घरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, …

सहमति जुटाउन सरकारलाई सकस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् चालु गर्ने प्रयोजनका लागि दलहरूबीच सहमति जुटाउन हम्मेहम्मे परेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित साउन १० देखि निरन्तर संसद् अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा ल्याउन सरकारलाई सकस परेको हो । कतिपय सरकार सम्बद्ध सांसदहरूले समेत […]

सिट बाँडफाँड टुङ्ग्याउन गठबन्धनलाई सकस

काठमाडौं : सत्तारुढ दलहरू सबैले बढी सिट दाबी गरेका कारण सिट बाँडफाँड गर्न गठबन्धन दललाई सकस परेको छ। सिट बाँडफाँडको खाका बनाउन गठित कार्यदलको बैठकले आज पनि सहमति जुटाउन सकेन।बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। दाबीबाट कुनै पनि दल पछाडि नहट्दा गठबन्धनलाई सिट संख्या टुङ्ग्याउन आज पनि सकस परेको हो।कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकको जानकारी दिँदै आइतबार दिउँसो ४ बजे संघ र प्रदेशमा परे

गठबन्धनलाई भागबण्डा मिलाउन सकस

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच कैलालीमा भागबण्डा मिलाउन सकस भएको छ। सुदूरपश्चिम भरीमै एक उपमहानगरपालिका र सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति जुट्न नसकेको हो।...

केन्द्रमै तालमेल मिलाउन गठबन्धनलाई सकस

काठमाडौं, बैशाख ४ । देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ(आफ्नो अडानले विवाद देखिएको छ। काठमाडौँका स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। […]

चुनावका लागि खर्च जुटाउन सकस, दाताहरू अनिच्छुक

आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारलाई चुनावी खर्च जुटाउन समस्या परेको छ ।अर्थ मन्त्रालयले चुनावका लागि चालू आर्थिक वर्ष (आव) को बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएको छ । तर, निर्वाचन आयोगलगायत निकायबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम माग भएपछि स्रोतको जोहो गर्न समस्या परेको हो । माग गरिएअनुसारको बजेट जोहो गर्न मन्त्रालयले दिनहुँजसो विभिन्न दातृ निकायसँग हारगुहार गरे पनि दाताहरू सहयोग गर्न अनिच्छुक देखिएका छन् ।दातृ निकायबाट सहयोग जुटाउन ठूला साझेदार संस्था विश्व बैंक, एशियाली

चुनावका लागि स्रोत जुटाउन सरकारलाई सकस

काठमाडौं, फागुन १२ । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारलाई चुनावी खर्च जुटाउन समस्या परेको छ । अर्थ मन्त्रालयले चुनावका लागि चालू आर्थिक वर्ष (आव) को बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएको छ । तर, निर्वाचन आयोगलगायत निकायबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम माग भएपछि स्रोतको जोहो गर्न समस्या परेको हो […]

सुदूरपश्चिमका जिल्लामा एमालेलाई नेतृत्व छान्न सकस

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन भइरहे पनि नेतृत्व छनोटका लागि सकस परिरहेको छ । सकेसम्म सर्वसम्मत् रुपमा नेतृत्व छनोट गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन दिएका कारण नेतृत्वका लागि सहमति जुटाउन खोज्दा अधिवेशन लम्बिएको हो ।केही जिल्लामा नेतृत्वका विषयमा सहमतिको प्रयास जारी छ भने केहीमा चुनावी प्रकृया अघि बढेको छ । कैलाली जिल्लामा नेतृत्व छनोटका लागि सहमतिको प्रयास जारी छ । नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार सहमति जुट्न नसकेको अवस्थामा चुन

ओलीलाई सहमति जुटाउन सकस, दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेन

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुटाउने कोसिस भइरहेका कारण आज आइतवार बिहान १० बजे नै सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई मनाउन नसक्नुभएका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षसहित अरू पदमा पनि सहमति जुटाउन सक्नुभएको छैन । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई दिन खोज्नुभएको छ तर सुवास नेम्वाङले पनि अडान छाड्नुभए...

सहमति जुटाउन ओलीलाई सकस‚ बिहानैदेखि छलफलमा व्यस्त

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूमा छलफलमा जुटेका छन्।नेकपा एमालेको जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको छ। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको छ।ओली पार्क सफारी रिसोर्टमा आइतबार बिहानैदेखि नेताहरुसँग छुट्टाछुट् र सामूहिक छलफलमा जुटेका छन्।केही समयअघि उनलाई पूर्वमाओवादी नेताहरुले भेट गरेका थिए। यस्