युक्रेन हमलाको विरोधमा रुसमा विरोध प्रदर्शन, अहिलेसम्म १७ सय जना पक्राउ (भिडियो)

रुसी विपक्षीमाथि निगरानी राख्ने स्वतन्त्र मानवअधिकार समूहले युक्रेनमा रुसले गरेको आक्रमणपछि धेरै रुसी सहरमा युद्धको विरोधमा प्रदर्शन भएको बताएको छ । यी आन्दोलनमा अहिलेसम्म १ हजार ७ सय जना पक्राउ परेका छन् । ओवीडी-इंफो, विपक्षी र्‍यालीहरूमा गिरफ्तारी ट्र्याक गर्ने समूहले मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जनालाई पक्राउ गरिएको बताएको छ।सामाजिक सञ्जालमा पोष्ट गरिएका […]

सम्बन्धित सामग्री

बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदी भ्रमणको विरोध

शुक्रबारको प्रार्थनापछि सुरक्षाको बीचमा ५ सय जना मुस्लिम ढाकास्थित बेतुल मोकर्रम मस्जिद बाहिर बाहिरको सडकमा गएर विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारीहरूले आफ्ना जुत्ताहरू हातमा लिएर मोदीलाई अनादर देखाएका थिए। उनीहरूले ढाका नआउनू भनेर भारत र मोदी विरोधी नारा लगाएका थिए।