युक्रेनसँगको युद्धमा ८९ सैनिकले ज्यान गुमाउनुकाे मुख्य कारण मोबाइल प्रयाेग : रुस

रुसले युक्रेनसँगको युद्धमा ८९ जना सैनिकले ज्यान गुमाउनुमा मोबाइल फोन प्रयोग मुख्य कारण रहेको दाबी गरेको छ । नयाँ वर्षको पहिलो दिन ८९ जना रुसी सैनिकको ज्यान जाने गरी आक्रमण भएको थियो । आफ्ना सेनाले नियम तोडेर मोबाइल फोन चलाएका कारण मानवीय क्षति भएको मस्कोले जनाएको छ । युक्रेनले यो आक्रमणमा झण्डै चार सय रुसी सैनिक मारिएका र अन्य तीन सय जना जति घाइते भएका दाबी गर्दै आएको छ । युक्रेनसँगको एउटै घटनामा आफ्ना ८९ सेनाले ज्यान गुमाएको रुसले स्वीकार गरेको यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो । रुसी अधिकारीहरूले धेर...

सम्बन्धित सामग्री

आउँदो वर्ष पनि रुस-युक्रेन युद्ध नरोकिने पाँच कारण

रुस भने आफू पश्चिमासँगको ठूलो संघर्षमा फसेको बताउँछ । उसको भनाइमा आवश्यकता महसुस हुँदासम्म ऊ लडिरहनेछ ।

रुस-युक्रेन युद्धका कारण बाध्यात्मक मूल्यवृद्धि : आपूर्तिमन्त्री बडू

सरकारले रुस-युक्रेनको युद्धका कारण नेपालमा बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको बताएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेका कारण नेपालमा पनि बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको जानकारी दिए । विशेष समय लिएर बोलेका मन्त्री बडूले नेपाल-भारत सरकारबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय मूल्यमा भारतीय आयल निगमबाट इ

‘स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण समयमै पुस्तक छाप्न सकिएन’

विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ ।देशभर पाठ्ययपुस्तक अभाव भइरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयमा पठाउन नसकिएको स्पष्टिकरण दिएका हुन् । बुधबार […]

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गर्नुभएको हो । उहाँले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताउनुभएको छ । नवनिर्वाचित प्रधानमन्त्री अर्वानले अस्ति मात्रै नयाँ सरकार गठन गर्नुभएको थियो । हिजोदेखि लागू भएको सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सङ्कटकाल कार्यान्वयनबाट मुख्य गरी आर्थिक सङ्कटसँगै बढ्दो...

चुनाव र रुस–युक्रेन युद्धका कारण पाठ्यपुस्तक छाप्न सकेनाैँ : जनक शिक्षा

काठमाण्डाै – विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ ।  देशभर पाठ्यपुस्तकको अभाव भइरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाइ गरी विद्यालयहरुमा पठाउन नसकिएको स्पष्टीकरण दिनुभएको हो ।  आज बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले भन्नुभयाे, &ls...

रुस–युक्रेन युद्धका कारण महँगी बढ्न सक्छ - गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रुस र युक्रेनकाे युद्धका कारण महँगी बढ्न सक्ने बताउनुभएकाे छ । आज बुधवार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्ताे बताउनुभएकाे हाे ।  गभर्नर अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको पनि बताउनुभयाे । राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल गरिरहेकाे उहाँकाे भनाइ छ । गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँ...

रुस–युक्रेन युद्धका कारण संसारमा उत्पन्न असरहरू घटाउने काममा लाग्न आग्रह

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गर्नुभएको छ ।  महासचिव गुटर्रेसले अहिले विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले अहिले यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा पनि असर परिरहेको बताउनुभएको छ । दुई देशको युद्धका कारण संसारका विभिन्न देश र व...

रुस र बेलारुसका खेलाडीलाई बेइजिङ पाराओलम्पिकमा प्रतिबन्ध

काठमाण्डाै – रुस र बेलारुसका खेलाडीले चीनको बेइजिङमा हुने शीतकालीन पाराओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।  अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले युक्रेनमा गरेको अमानवीय आक्रमणका कारण रुसका खेलाडीलाई प्रतिबन्ध लगाइएको र रुसलाई सहयोग गरेका कारण बेलारुसका खेलाडीलाई पनि प्रतिबन्ध लगाइएको जनाएको छ ।  आईपीसीले हिजो बुधवार रुस र बेलारुसका खेलाडीले आफ्नो देशको झण्डा नभइ स्वतन्त्र खेलाडीको रूपमा आईपीसीकै झण्डामुनि रहेर खेल्नुपर्ने बताएको थियो । तर रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध नै लग...

‘रुस–युक्रेन युद्धलाई कारण देखाउँदै खाने तेलमा कालोबजारी’

राष्ट्रिय उपभोक्ता मञ्चले अन्तर्राष्ट्रिय भूराजनीतिक सम्बन्ध देखाएर खानेतेलमा कालोबजारी सुरू भएको आरोप लगाएको छ । मञ्चले विज्ञप्ति निकाल्दै रुस र युक्रेन युद्ध देखाएर उद्योगी व्यापारीले तेलको मूल्य बढाएको आरोप लगाएको हो । ‘गत वर्ष अन्तराष्ट्रिय बजारमा खाद्य तेलको कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै अत्याधिक बढाइएको थियो,’ मञ्चले उल्लेख गरेको छ, ‘उद्योगीले युद्धलाई कारण देखाएर तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएका छन् ।’ भर्खर ६ मात्र भएको युक्रेन युद्