रुसद्वारा युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा

एजेन्सी । रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ । चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ ।

सम्बन्धित सामग्री

सांसद् बजगाईंले किन रोके उद्धार कार्य ?

घाइते र बिरामीको उद्धारमा कहलिएका गोर्खा क्षेत्र नं-१ का सांसद राजेन्द्र बजगाईंले अनायासै उद्धार कार्य नगर्ने घोषणा गरेका छन्।...

बुधबारदेखि उद्धार उडान समेत रोक्ने घोषणा, मारमा यात्रु

७ असार, काठमाडौं । विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि  उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि […]

गाउँपालिकाका अध्यक्षद्वारा बिरामीको उद्धार

पालिकाको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङले अन्ततः पालिकाको सवारीमार्फत् बिरामीको उद्धार गर्न सुरु गरेका छन्।...

काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा

काठमाडौँ-  अफगानिस्तान छोड्न चाहने सर्वसाधारणलाई अगष्ट अन्तिमसम्म नै उद्धार जारी राख्ने अमेरिकाले जनाएको छ । उद्धार जारी रहँदा काबुल विमानस्थलमा १७० जनाको ज्यान जाने गरी भएको बिस्फोटकाबीच अमेरिकाले उद्धार जारी राख्ने घोषणा गरेको हो । अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको उच्च जोखिम रहे पनि उद्धार नरोक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । नेटोमा […]

काबुलबाट व्यावसायिक उडानबाट उद्धार अभियान अघि बढाउने अमेरिकी घोषणा

काठमाडौँ- अफगानिस्तानमा जारी उद्धार अभियानमा अब व्यावसायिक उडान गरिने अमेरिकाले घोषणा गरेको छ । उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यावसायिक जहाजहरु पनि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । रक्षा मन्त्रालयका अनुसार १८ विमानलाई व्यावसायिक उडानका लागि स्वीकृति प्रदान गरिएको छ । युनाइटेड एअरलायन्सका चार, अमेरिकन एअरलायन्स, एटलस एअर, डेल्टा एअरलायन्स र […]

कतार र ओमानमा अलपत्र श्रमिकको उद्धार

कोभिड संक्रमणका कारण विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकको उद्धार प्रक्रिया बल्ल सुरु भएको छ । सरकारले कोभिड संकटका कारण रोजगारी गुमाएका, बेखर्ची बनेका, बिरामी र अन्य समस्यामा परेका दुई हजार श्रमिकको निःशुल्क उद्धार गर्ने घोषणा गरे पनि बल्ल उद्धार सुरु भएको हो । सरकारले बल्ल ८४ अलपत्र श्रमिकको उद्धार गरेको छ ।वैदेशिक रोजगार बोर्डले […]