काठमाडौं । संसदीय समितिका सांसदहरुले राष्ट्रिय गौरवका योजनाको काम पूरा नभएसम्म आयोजना प्रमुखहरु परिर्वतन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको छलफलमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने तर सरकार परिवर्तन वा अन्य बहनामा आयोजना प्रमुख परिर्वतन गर्दा समयमै काम सम्पन्न नभएको बताए । राष्ट्रिय सभाका […]