नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को सम्भावित प्रयोगले नेपाली क्रिकेटमा नयाँ बहस सुरु भएको छ।
सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलंगवार नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो । सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक मलङ्गवा नगरपालिका–४ का ५९ वर्षका महेश महतो घाइते […]
४ असोज, काठमाडौं । काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
उक्त स्टोरबाट ग्राहकलाई भोलि सोमबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकाका सबै ५० राज्यहरू ‘मेडिकेड’ कार्यक्रम अन्तर्गत औषधि खरीदमा ‘मोस्ट फेभर्ड नेसन’ मूल्य निर्धारण मोडलमा सहभागी हुने घोषणा गरेका छन्। जेनेरस नाम दिइएको यस योजना मार्फत अमेरिकामा चयन गरिएका औषधिहरूको खुद्रा मूल्य अन्य धनी देशहरूले तिर्ने मूल्य सरह घटाउने लक्ष्य राखिएको छ। ट्रम्प प्रशासनका अनुसार यस योजनाले मेडिकेड अन्तर्गत औषधिको […]
काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार स्वेच्छाचारी, निरङ्कुश र गैरजिम्मेवार बनेको आरोप लगाउँदै दशैँ, तिहार र छठपछि सरकारविरुद्ध जनता विद्रोहमा उत्रने दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पुनले चाडपर्वपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने भएकाले त्यसको नेतृत्व र […]
बेलायत । बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले यसलाई मानव शरीरको ४९औँ रक्त समूह प्रणाली ‘जामा’ का रूपमा मान्यता दिएको छ। वैज्ञानिकहरूले एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययनका क्रममा नयाँ रक्त समूह पहिचान गरेका हुन्। अनुसन्धानमा एफ ११ आर जीन र […]