भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

४ असोज, काठमाडौं । काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । उक्त स्टोरबाट ग्राहकलाई भोलि सोमबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले …