चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार स्वेच्छाचारी, निरङ्कुश र गैरजिम्मेवार बनेको आरोप लगाउँदै दशैँ, तिहार र छठपछि सरकारविरुद्ध जनता विद्रोहमा उत्रने दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पुनले चाडपर्वपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने भएकाले त्यसको नेतृत्व र […]