मानिसमा भेटियो ४९औँ रक्त समूह प्रणाली, ‘जामा’ नाम दिइयो

बेलायत । बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले यसलाई मानव शरीरको ४९औँ रक्त समूह प्रणाली ‘जामा’ का रूपमा मान्यता दिएको छ। वैज्ञानिकहरूले एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययनका क्रममा नयाँ रक्त समूह पहिचान गरेका हुन्। अनुसन्धानमा  एफ ११ आर   जीन र […]