अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकाका सबै ५० राज्यहरू ‘मेडिकेड’ कार्यक्रम अन्तर्गत औषधि खरीदमा ‘मोस्ट फेभर्ड नेसन’ मूल्य निर्धारण मोडलमा सहभागी हुने घोषणा गरेका छन्। जेनेरस नाम दिइएको यस योजना मार्फत अमेरिकामा चयन गरिएका औषधिहरूको खुद्रा मूल्य अन्य धनी देशहरूले तिर्ने मूल्य सरह घटाउने लक्ष्य राखिएको छ। ट्रम्प प्रशासनका अनुसार यस योजनाले मेडिकेड अन्तर्गत औषधिको […]