हिउँले सेताम्मे कर्णाली

कर्णाली हिउँले ढाकिएको छ। कर्णालीको जुम्ला, मुगु, डोल्पा, हुम्ला हिउँले ढाकिएका हुन्। कालिकोटका लेकाली क्षेत्रमा समेत हिउँ परेको हो। कर्णालीमा दोस्रो पटक हिउँ परेको हो।

सम्बन्धित सामग्री

हिउँले ढकमक्क रारा

मुगु – रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो। यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ। समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ। चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ। राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को लाग्ने गरेको छ। रारामा […]

जुम्लामा हिमपात : कर्णाली राजमार्गमा डोजरले हिउँ पन्छाउँदै (फोटो फिचर)

जुम्ला – जुम्लामा भारी हिउँ परेको छ । हिमपातले हिजाे बिहीवार रातिदेखि सडक, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्टकर बनेकाे छ ।  मध्यरातिदेखि लागातार आएको हिमपातले कर्णाली राजमार्ग बन्द हुनुका साथै जुम्लाबाट हुने उडान बन्द भएका छन् । हिमपातले कर्णाली राजमार्गमा रहेका गाडीहरू थन्किएका छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा झन्डै एक फिटसम्म हिमपात भएपछि सडक बन्द भएकाे हाे ।  हिउँ पन्छाउँदै प्रशासन   सडकमा हिउँले ढोकेपछि स्थानीय प्रशासनले डोजरले हिउँ पन्छाएर नाग्म– गमगढी सडक खण्...

हिउँले ढाकिएको रारामा रमाउँदै पर्यटक

मुगु : नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले ढाकिएको छ। रारामा क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। चिसोमा प्रवाह नगरी पर्यटकहरु हिउँ खेल्न पुगेका छन्।समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा वरिपरिका रुख तथा विरुवा हिउँले सेताम्य भएका छन्। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालले रंग फेर्ने गर्दछ। कहिले खैरो, कहिले बैजनी त कहिले नीलो गरी दिनमै तीन पटकसम्म रंग बदल्ने गर्दछ।

हिउँले सेताम्मे रारा

मंगलबार रातीदेखि कर्णालीका जिल्लाहरुमा भएको हिमपातले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यतीबेला करीब १ फिट हिउँ जमेको छ । बिहीबार मौसममा हल्का सुधार आएसंगै रारा ताल क्षेत्र सेताम्य टल्किएको...

हिउँले ढाकियो हुम्ला (तस्बिरहरु)

सिमकोट – हुम्लामा मंगलबार रातिदेखि लगातार हिउँ परेको छ । लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटकको हिमपात भएको हो । तर मंगलबार रातिदेखि भने ठूलो हिमपात भएको हो । यसअघि होचा क्षेत्रमा हिउँ नपरेर वर्षा भएको भए पनि यसपटक भने कर्णाली नदीको तीरसम्मै हिउँ जमेको छ । तापक्रम माइनस […]

कर्णाली बैशाख महिनामा हिउँले ढाकियो (फोटोफिचर)

यो वर्ष कर्णालीमा बैशाख महिनामा हिउँ परेको छ। पालुवा पलाएर जताततै हरिया भइसकेको बेला हिउँले ढाकेर सेताम्य भएको हो।...

हिउँले सेताम्मे कर्णाली

कर्णालीका जुम्ला, मुगु, डोल्पा, हुम्लामा बाक्लो हिउँ परेको छ। कालिकोटको लेकाली क्षेत्र पनि हिउँले ढाकेको छ। जुम्लामा आइतबार दिउँसोदेखि बादल लागेको र रातिदेखि हिमपात भएको स्थानीयले बताएका छन्।

हिउँले ढाकियो रारा

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक रारा हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिँउले राराक्षेत्र कपासले छोपिएजस्तो देखिएको छ ।

हिउँले सेताम्य हुम्ला [फोटो फिचर]

हुम्लाको सदरमुकाम सिमकोट हिउँले ढाकिएर सेताम्य भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कर्णाली प्रदेशको

हिउँले ढाक्यो कर्णाली (फोटो फिचर)

सोमबार देखि परेको हिउँले कर्णालीलाई ढपक्कै ढाकेको छ । दुई दिन लगातार बादल लागेपछि पछि हिउँ परेको थियो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।