हिउँले ढाकियो हुम्ला (तस्बिरहरु)

सिमकोट – हुम्लामा मंगलबार रातिदेखि लगातार हिउँ परेको छ । लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटकको हिमपात भएको हो । तर मंगलबार रातिदेखि भने ठूलो हिमपात भएको हो । यसअघि होचा क्षेत्रमा हिउँ नपरेर वर्षा भएको भए पनि यसपटक भने कर्णाली नदीको तीरसम्मै हिउँ जमेको छ । तापक्रम माइनस […]

सम्बन्धित सामग्री

हिउँले सेताम्मे हुम्ला

हुम्लामा शनिबार रातिदेखि हिमपात भएपछि आइतबार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा जमेको हिउँ । तस्बिरः दाने बोहरा/रासस

हिउँले सेताम्मे हुम्ला (फोटो-फिचर)

हिमाली जिल्ला हुम्लामा सोमबार रातिबाट हिमपात सुरु भएको छ। हिमपात भई रहेको कारण जताततै सेताम्मे देखिन थालेको छ । चिसो बढेर जनजीवन प्रभावित भएता पनि भने किसानहरू भने हिमपातले निक्कै खुसी देखिएका छन् । दक्षिणी हुम्लामा पानी परेको छ भने उत्तरी हुम्लामा हिमपात भई रहेको छ । अझ नाम्खा गाउँपालिकामा त बाक्लो हिमपात भई रहेको […]

हिउँले सेताम्मे हुम्ला (फोटो फिचर)

सिमकोट – दुई दिन लगातार हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ। शनिबार बिहानबाट मौसममा सुधार आएपछि देखिएका तस्बिरहरुः

हिउँले ढाकिएको हुम्ला [तस्वीर]

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ । तस्वीर : दाने बोहरा/रासस

बाक्लो हिउँले चौंरीचरनमा समस्या

हुम्ला । हुम्लाको उच्च भेगमा रहेको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । तल्लो क्षेत्रमा हिमपात कम भए पनि उत्तरी नाम्खा गाउँपालिकाको चाला, यारी, तिल, जाङ् हल्जी, लिमी, मुचु, हिल्सालगायतका क्षेत्रमा यति बेला बाक्लो हिमपात हुँदा चौंरीचरनमा समस्या भएको हो । लगातार परेको बाक्लो हिउँले नाम्खा गाउँपालिका लिमीमा गाउँको चरन क्षेत्रलाई ढाक्केकाले चौंरी बचाउन […]

हुम्लामा भारी हिमपात

हुम्ला, पुस २५ । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले […]

हिउँको घुम्टो ओडेर मुस्कुराएको हुम्ला (फोटोफिचर)

यतिबेला हिमाली जिल्ला हुम्लाका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । दन्तेलहर झैं हाँसेका हिउँका कारण डाँडाकाँडा उज्यालिएका छन् । निलो आकाश, पारिलो घाम, डाँँडाका चुचुरामा थपक्क बसेको हिउँले साँच्चै स्वर्ग झै...

हुम्ला र जुम्लामा हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ पर...

हिउँले सेताम्मे कर्णाली

कर्णाली हिउँले ढाकिएको छ। कर्णालीको जुम्ला, मुगु, डोल्पा, हुम्ला हिउँले ढाकिएका हुन्। कालिकोटका लेकाली क्षेत्रमा समेत हिउँ परेको हो। कर्णालीमा दोस्रो पटक हिउँ परेको हो।

हिउँले सेताम्य हुम्ला [फोटो फिचर]

हुम्लाको सदरमुकाम सिमकोट हिउँले ढाकिएर सेताम्य भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कर्णाली प्रदेशको