हिउँले ढाक्यो कर्णाली (फोटो फिचर)

सोमबार देखि परेको हिउँले कर्णालीलाई ढपक्कै ढाकेको छ । दुई दिन लगातार बादल लागेपछि पछि हिउँ परेको थियो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।