काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा सोही पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छन् ।शनिबार दिउँसो जसपा संसदीय दलको नेतामा यादव चयन भएलगत्तै अध्यक्ष यादव र भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच करिब ४५ मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा मन्त्रीपरिषद् विस्तार, स