मेलम्चीको जनता मावि ज्यामिरे केन्द्रमा कांग्रेसले धाँधली गरेको आरोप लगाएपछि चुलिएको विवादले मतगणना सुरु हुन सकेको थिएन। एमालेले पुनःमतदानको अडान लिँदै आएको थियो। त्यस्तै पाँचपोखरीमा एमालेले भोटेनाम्लाङ केन्द्रमा धाँधली गरेको भन्दै पुनःमतदान गर्नु पर्ने मा...