काठमाडौँ – कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनःमतदान गर्न माग गरेको छ। वैशाख ३० गते भएको मतदानमा एमालेले धाँधली गरेको आरोप लगाउँदै कांगे्रस मुख्यसविच कृष्णप्रसाद पौडेलले पुनः मतदानको माग गरेका हुन्। विवादका कारण त्यहाँ अझै मतगणना सुरु हुन सकेको छैन। कांग्रेसले आफ्ना उम्मेदवार तथा प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाएको, मतदान केन्द्रबाट लखेट्ने, बाटोमा छेक्ने, र मतदान […]