कुकुरले हैरान पारेपछि स्थायी बन्ध्याकरण गर्दै सन्धिखर्क नगरपालिका

छाडा कुकुरले हैरान बनाएपछि सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको छ।...

सम्बन्धित सामग्री

कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका देशभरकै प्रथम

सन्धिखर्क– कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो। देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१ दशमलव ८१ अङ्क प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। स्थानीय तहलाई सङ्घीय […]

देशभरको कार्यसम्पादनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रथम

अर्घाखाँची । आर्थिक वर्ष २०७९–०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादनमा बुधबार प्रकाशित मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशकै प्रथम स्थानीय तह हुन सफल भएको छ । देशभरका ७५३ तहको मूल्याङ्कन गर्ने व्यवस्था रहेको सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। जसमा कुल १७ वटा सूचक रहेकोमा ३ वटा सूचक […] The post देशभरको कार्यसम्पादनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रथम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कार्य सम्पादमा सन्धिखर्क नगरपालिका उत्कृष्ट

अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकको मूल्यांकन नतिजा सार्वजनिक गरेकोमा सन्धिखर्क नगरपालिका जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सन्धिखर्क नगरपालिका ७५.००७५ अंक प्राप्त गर्दै […]

सन्धिखर्क बजार भित्रका सडक पेटी ओगट्न नपाइने

सन्धिखर्क नगरपालिका भित्र पर्ने मुख्य बजार सन्धिखर्क र चुत्राबेसी आसपास सडक पेटीमा मालवस्तु राख्न नपाइने भएको छ।...

अपहेलनाको डरले खुल्दैनन् एचआइभी संक्रमित

सन्धिखर्क नगरपालिका १ तारामार्ग बस्ने पार्वता थापा क्षेत्री विसं. २०६४ मा एचआइभी संक्रमित भइन्।...

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

११ कात्तिक ,बुटवल  । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका-१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द […]

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्।...

दसैँ मनाउन मामाघर हिँडेका बालक खाेलामा बगेर बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।

चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४, वाङलामा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ।

वडा अध्यक्षको कोरोनाबाट मृत्यु भएपछि सन्धिखर्क नगरपालिका बन्द

अर्घाखाँची, साउन ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका एक हप्ताका लागि बन्द भएको छ । नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष ईश्वरी प्रसाद भुसालको कोरोना संक्रमणबाट उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि एक साताका लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । जसअन्तर्गत नगरपालिका र नगरभित्र रहेका १२ वटा वडाबाट […]