देशभरको कार्यसम्पादनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रथम

अर्घाखाँची । आर्थिक वर्ष २०७९–०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादनमा बुधबार प्रकाशित मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशकै प्रथम स्थानीय तह हुन सफल भएको छ । देशभरका ७५३ तहको मूल्याङ्कन गर्ने व्यवस्था रहेको सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। जसमा कुल १७ वटा सूचक रहेकोमा ३ वटा सूचक […] The post देशभरको कार्यसम्पादनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रथम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका देशभरकै प्रथम

सन्धिखर्क– कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो। देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१ दशमलव ८१ अङ्क प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। स्थानीय तहलाई सङ्घीय […]

सन्धिखर्क देशभरकै उत्कृष्ट पालिका, भरतपुर दोस्रो

कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९÷८० को कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क प्रथम भएको हो। देशभरका सात सय...

‘रक गार्डेन’को बनावट देखेर पर्यटक प्रफुल्लित

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरुपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिस चट्टानको बनाबाट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुङ्गाको बगैंचामा जाने मासिन आनन्दित हुने गरेका छन् …

अर्घाखाँची निर्माणाधीन अर्घाभगवती विमानस्थलमा मोटरसाइकल चलाउन रोक

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका शिखरबार्नीमा निर्माणाधीन अर्घाभगवती विमानस्थलमा रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको छ । रातिको समयमा मोटरसाइकल चलाउँदा दुर्घटना बढेपछि रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको हो । शनिबार राति रनवेमा मोटरसाइकल दौडाउँदा अनियन्त्रित हुँदा २ जनाको मृत्यु भएको थियो । यस्तै २ जना घाइते भएका थिए । प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको […]

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्।...

चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४, वाङलामा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ।

नयाँ बस्ती बनेपछि बादी समुदायमा खुशी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं २ मा नयाँ बस्ती स्थापना भएपछि बादी समुदाय खुशी भएका छन्। लामो समयदेखी स्थायी बसोबासको आश्वासन मात्र पाएका बादी समुदायले स्थानीय सरकारको समन्वय र प्रदेश...

१८ वर्षीय युवाले बनाए ब्याक गियरसहितको विद्युतीय बाइक

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत १८ वर्षीय सागर पोख्रेलले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन् । ठूला मोटरसाइकल निर्माता कम्पनीहरुले समेत बनाउन नसकेको ब्याक गियर बाइक बनाएका छन् । कुनै तालिमबिना नै ब्याक गियरसहितको बाइक निर्माण गरेपछि बिहिबार ४५ देखि ५० को किमी गतिमा चल्ने सो मोटरसाइकल सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहकाबीच प्रदर्शन …

जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थित भन्द्रीखोलाको जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण गरीएको छ । करिव ३७ वर्ष अघिदेखि त्रिपाल र टिनले छाएका टराहामा बस्दै आएका बादी समुदायको परिजवारलाई लुम्बिनी प्रदेशको नता आवास कार्यक्रमको सहयोगमा सन्धिखर्क नगरपालिकाले बस्ती निर्माण गरीदिएको हो । प्रदेश सरकारको ४३ लाख ६८ हजार र नगरपालिकाको ११ लाखको […]

वडा अध्यक्षको कोरोनाबाट मृत्यु भएपछि सन्धिखर्क नगरपालिका बन्द

अर्घाखाँची, साउन ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका एक हप्ताका लागि बन्द भएको छ । नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष ईश्वरी प्रसाद भुसालको कोरोना संक्रमणबाट उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि एक साताका लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । जसअन्तर्गत नगरपालिका र नगरभित्र रहेका १२ वटा वडाबाट […]