वडा अध्यक्षको कोरोनाबाट मृत्यु भएपछि सन्धिखर्क नगरपालिका बन्द

अर्घाखाँची, साउन ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका एक हप्ताका लागि बन्द भएको छ । नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष ईश्वरी प्रसाद भुसालको कोरोना संक्रमणबाट उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि एक साताका लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । जसअन्तर्गत नगरपालिका र नगरभित्र रहेका १२ वटा वडाबाट […]