सन्धिखर्क बजार भित्रका सडक पेटी ओगट्न नपाइने

सन्धिखर्क नगरपालिका भित्र पर्ने मुख्य बजार सन्धिखर्क र चुत्राबेसी आसपास सडक पेटीमा मालवस्तु राख्न नपाइने भएको छ।...

सम्बन्धित सामग्री

काठमाडौंमा सडक पेटी बिगार्दा १५ हजार जरिवाना

२८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटी बिगार्नेलाई जरिवाना गरेको छ । वडा नं १६ का कृष्ण महर्जनले सडक पेटी बिगारेको भन्दै महानगरपालिकाले १५ हजार रुपैयाँ जरिवाना गरेको हो । महानगरपालिकाले गरेको अनुगमनको क्रममा सटरको लागि पेटीबाट भर्‍याङ उठाएको र सडक पेटीमा सामानहरु राखेर बिगारेको भन्दै कारबाही गरेको हो । नगर प्रहरी प्रमुख राजुनाथ […]

लहान बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

सिरहा- सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो ।  पैदलयात्रुको आवागमनमा अवरोध हुने गरी व्यापारीले सडक पेटी तथा फुटपाथ प्रयोग गरिएपछि नगरपालिकाले ट्राफिक प्रहरीको सम...

लहान बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

सिरहा, २२ असोज । सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो । पैदलयात्रुको आवागमनमा अवरोध हुने गरी व्यापारीले सडक पेटी तथा फुटपाथ प्रयोग गरिएपछि नगरपालिकाले ट्राफिक प्रहरीको समेत समन्वयमा फुटपाथ ‘क्लियर’ […]

रेसुङ्गा नगरपालिकाले अव्यवस्थित सडक पेटी हटाउन सुरु गर्‍याे

गुल्मी – गुल्मीकाे रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रूपमा बनाइएका सडक पेटी हटाउन सुरु गरेको छ । नगरपालिकाले सदरमुकाम तम्घास बजार क्षेत्रमा कालोपत्र गर्नका लागि बिहीवारदेखि डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायतका संरचना हटाउन सुरु गरेको हो । नगरपालिकाले केही दिनअघि बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीलाई अव्यवस्थित रूपमा बनाइएका सडक पेटी आफैँ हटाउन भनी सार्वजनिक रूपमा 'रेडमार्क' लगाएको थियो । नगरपालिकाले तोकेको समयमा सम्बन्...

भक्तपुरमा सडक पेटी कब्जा गरेर राखिएका माेटरसाइकलसहितका सामग्री जफत

भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ ।

मेयरकै घरबाट सुरु गरियो अवैध संरचना हटाउने अभियान

सडक पेटी डाक्ने गरी अवैध रुपमा बनाइएका संरचना हटाउने अभियानको सुरुआत विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको घरबाटै थालिएको छ।...

सडक पेटी कब्जा गर्ने व्यापारीलाई सात दिनभित्र हटाउन निर्देशन

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक पेटी कब्जा गरेका व्यापारीलाई सात दिनभित्र हटाउन निर्देशन दिएको छ । सन्धिखर्क नगरपालिकासँग संयुक्त बजार अनुगमन गर्दै कार्यालयले सडक नै ओगटने गरि व्यवसाय संचालन गरेकाले सात दिनभित्र हटाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्येले जानकारी दिनुभयो । यस्तै, कार्यालयले होटलहरुलाई सफा राख्न र पसलमा मूल्यसूची राख्न […]

असनका टहरा धमाधम भत्काउँदै काठमाडौं महानगर (फोटो/भिडियो)

काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक क्षेत्रको सडक पेटी खाली गराएको छ । त्यस्तै अनधिकृत रूपमा निर्माण गरिएका संरचना पनि भत्काउन थालेको छ ।

सडक पेटी अतिक्रमणविरुद्धको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । सडक पेटी अतिक्रमणविरुद्ध सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता डा. सुधिज्ञ पन्तले सडक पेटीमा प्रहरी बिटदेखि सुरक्षा पोस्ट राखेर अतिक्रमण भएकाले व्यस्त सडकबाट पैदल हिँड्दा असुरक्षा बढेको भन्दै रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश […]

अतिक्रमित सडक पेटी खाली गराउन आफैँ उत्रिइन् मन्त्री झाँक्री (तस्वीरहरू)

काठमाडौं : धोबिखोला कोरिडोरको अतिक्रमित सडक पेटी खाली गराउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफैँ फिल्डमा पुगेकी छन्। कर्मचारी र प्रहरी टोलीसँग फिल्डमा पुगेकी झाँक्रीले अतिक्रमित क्षेत्र खाली गराउन, त्यस स्थानका निर्माण सामग्रीलगायत विभिन्न सामग्रीहरू नियन्त्रणमा लिएकी छिन्।सडक पेटी खाली गराउन १५ दिनअघि लिखित रूमपा सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउनुपरेको मन्त्रालयले बताएको छ। धोबीखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडक पेटी छिट्टै अतिक्रमण मुक्त हुने मन्त्री झा