अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकको मूल्यांकन नतिजा सार्वजनिक गरेकोमा सन्धिखर्क नगरपालिका जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सन्धिखर्क नगरपालिका ७५.००७५ अंक प्राप्त गर्दै […]