कालोपत्रको चरणमा बलेवा विमानस्थलको धावनमार्ग - Purbeli News

गलकोट / बागलुङको बलेवा विमानस्थल कालोपत्रको चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्रका लागि पूर्वाधारको सम्पूर्ण काम सकिएको छ । विमानस्थलको तारबार, नाली तथा ग्राभेलको काम सकिएको र अब कालोपत्रको मात्रै काम बाँकी रहेको छ । विमानस्थललाई बाह्रै महीना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत वर्षका फागुनमा काम शुरु गरेको...

सम्बन्धित सामग्री

निर्माण कम्पनीको लापरबाहीले सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवास्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको हो । १० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रालिले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ ।पानी परेकै बेला गरिएको रनवेक

सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

बारा । बारामा छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही हुन थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमन निकायको बेवस्ता गर्दै निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सुचक चिन्ह पेन्ट माथिनै अस्तर लगाई धमाधम कालोपत्रे गरेसँगै रनवे जोखिम पर्ने भएको हो । १० करोडमा ठेक्का सम्झौता […]

तस्वीर : बलेवा विमानस्थलको धावनमार्ग

कालोपत्र गरिएको बागलुङ नगरपालिका–१४, नारायणस्थानमा रहेको बलेवा विमानस्थल । २८ वर्षदेखि नियमित उडान हुन नसकेको उक्त विमानस्थलको धावनमार्ग कालोपत्रसँगै अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा रहेको स्थानीयले बताए । तस्वीर : रासस

युक्रेनको ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त

काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो । उता, युक्रेनको मारियुपोल शहरको स्टिल कारखानमा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन । मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु […]

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे

लामो समयदेखि कालोपत्रेको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रेसँगै जहाज चल्नेमा स्थानीयवासी आशावादी भएका छन् । विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न  गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रेको काम फागुन मसान्तभित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर ल

तस्वीर : बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र हुँदै

बाग्लुङ नगरपालिका–१४ स्थित नारायणस्थानमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गरिंदै । कच्ची धावनमार्गका कारण सञ्चालनमा आउन समस्या भएको विमानस्थल कालोपत्रपछि सञ्चालनमा आउने अपेक्षा छ । धावनमार्ग कालोपत्र गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग ७ करोड रुपैयाँमा ठेक्का भएको थियो । तस्वीर : रासस

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल स्तरोन्नती तथा ठुला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ ।  दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ । विमानस्थल स्तरोन्नती गरी

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने

सुर्खेत : जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ। जुम्ला विमानस्थल स्तोरोन्नती तथा ठूला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो।धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ।दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ। विमानस्थल स्तोरोन्नती गरी ठूला जहाज

टरिगाँउ विमानस्थलको धावनमार्ग विस्तारका लागि स्थलगत नापजाँंच

दाङ – दाङको टरिगाँउ विमानस्थलको धावनमार्ग थप विस्तारका लागि स्थलगत नापजाँंच सुरु भएको छ ।  तुलसीपुरको टरिगाँउमा रहेको धावनमार्गमा अहिलेको ७ सय ५० मिटर लम्बाइलाई बढाएर कम्तिमा १ हजार ३ सय मिटर पुर्याउन सके ठूला जहाज पनि अवतरण हुन सक्ने भन्दै तुलसीपुर उद्योग वाणिज्य संंघको नेतृत्वमा स्थलगत नापजांँच सुरु गरिएको हो ।  तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीसहितको टोलीले विमानस्थलको धावनमार्गको उत्तर दक्षिण क्षेत्रको लम्बाइ नापजांँच गरेका थिए । कम्तिमा ४२ सिटे जहाजलाई अवतरण गर्नका लागि आवश्...