सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

बारा । बारामा छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही हुन थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमन निकायको बेवस्ता गर्दै निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सुचक चिन्ह पेन्ट माथिनै अस्तर लगाई धमाधम कालोपत्रे गरेसँगै रनवे जोखिम पर्ने भएको हो । १० करोडमा ठेक्का सम्झौता […]

सम्बन्धित सामग्री

१५ वर्षपछि  सिमरा विमानस्थलको धावनमार्ग कालोपत्र

सिमरा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ । १० करोड १३ लाख रुपैयाँ लागतमा धावनमार्ग कालोपत्र तथा फेन्सिङलगायत आवधिक मर्मत गरिएको हो ।

१५ वर्षपछि  सिमरा विमानस्थलको धावनमार्ग कालोपत्र

सिमरा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ । १० करोड १३ लाख रुपैयाँ लागतमा धावनमार्ग कालोपत्र तथा फेन्सिङलगायत आवधिक मर्मत गरिएको हो ।

ठेकेदारको लापरवाहीले विमानस्थल व्यवस्थापन अलपत्र

बारा : बाराको सिमरा विमानस्थलको धावनमार्ग मर्मत सम्पन्न गर्न ठेकेदार कम्पनीले आलटाल गरेको छ। नियमित मर्मत कार्य गरेर समयमै सम्पन्न गर्नुको सट्टा मुख्य ठेकेदार सम्पर्कविहीन भएर गैरजिम्मेवार बन्नुले आलटाल प्रष्ट भएको छ।जेठ २४ गतेदेखि धावन मार्गको मात्रै मर्मतको काम सुरु गरेको ठेकेदार कम्पनीले २० दिनमा (असार १२ गतेभित्र) काम पूरा गर्ने सम्झौतामा उल्लेख छ। तर ५३ दिन बढी भइसक्दा पनि १० प्रतिशत काम अधुरै छ भने ठेक्काको अन्य पाटो छुनै बाँकी छ।सप्तकोशी जलाधार ओमसाई प्रालिले एक हजार एकसय ९२ मिटर धाव

निर्माण कम्पनीको लापरबाहीले सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवास्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको हो । १० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रालिले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ ।पानी परेकै बेला गरिएको रनवेक