काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि राजीनामाका लागि चौतर्फी दबाब बढ्दै गए पनि उनी राजीनामा नगर्ने अडानबाट टसमस भएका छैनन् । सर्वोच्च अदालतमा सहकर्मी न्यायाधीशहरूबाट र बारबाट संस्थागतरूपमा बहिष्कृत हुँदा पनि उनले आफू संवैधानिक प्रक्रियाबाट मात्र हट्ने जिकिर गर्दै महाभियोग लगाउन राजनीतिक दलहरूलाई चुनौती दिएका छन् । यस विषयमा सत्तारूढ गठबन्धन मौन छ । विपक्षी नेकपा […]