अवरुद्ध न्यायालय भोलिबाट सुचारु हुने

काठमाडौं, २२ कार्तिक । लामो समयदेखि अवरुद्ध रहेको न्यायालय भोलिबाट सुचारु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लामो समयसम्म न्यायालयलाई यसरी बन्धक बनाउन नहुने भन्दै भोलिबाट सबै प्रकृतिका मुद्दाको सुनुवाई गर्ने तयारी थालेका छन् । उनलाई आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्येबाट बहुमतले साथ दिएको बुझिएको छ । यो बीचमा प्रधानन्यायाधीश जबराले आफ्नै राजीनामा माग्ने न्यायाधीशहरुसँग […]

सम्बन्धित सामग्री

पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

पर्वत । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित तमादीखोला, दोविल्ला र मोदी गाउँपालिका वडा नं. ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिबाट खसेको पहिरोका कारण गएराती देखि नै अवरुद्ध सडक सुचारु भएको हो । तमादीखोला र […]

अवरुद्ध कर्णाली प्रदेशसभा आजदेखि सुचारु हुने

काठमाडाैँ- साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा आजदेखि सुचारु हुने भएको छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबीच देखिएको असहमति पटकपटकको छलफलपछि समाधान भएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले असहयोग गरेको भन्दै माओवादीले सदनमा सहभागी नहुने बताएको थियो। आइतबार बसेको गठबन्धनका नेताबीचको छलफलमा माओवादीले उठाएका विषयमा सम्बोधन गर्न […]

सहमति पछि गुलरिया राजापुर अवरुद्ध सडक सुचारु

सोमबारदेखि अवरुद्ध रहेको गुलरिया राजापुर सडक आज दिउँसोबाट सुचारु भएको छ। मृतक पक्ष र सरकार पक्षबीच ८ बुँदे सहमति भएपछि अवरुद्ध सडक सुचारु भएको हो।...

बर्दियामा तीन दिनदेखि अवरुद्ध राजमार्ग सुचारु

बर्दिया । तीन दिनदेखि अवरुद्ध बर्दियाको राजापुर सडकखण्ड बुधबारबाट सुचारु भएको छ । सोमबार बिहान मधुवन नगरपालिका –२ सोनफाँटाकी ४१ वर्षिया अस्मिता थारु बाघको आक्रमणबाट घाइते भएपछि स्थानीयले हुलाकी मार्ग अवरुद्ध गरेका थिए । सडक खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीको गोलीलागि मधुवन–२ कै १८ बर्षीय नविना चौधरीको ज्यान गएको थियो । प्रमुख जिल्ला […]

हिल्सा र लिमीको इन्टरनेट सुचारु

सिमकोट – नाम्खा गाउँपालिका – ५ को हिल्सा र ६ को लिमीमा वर्ल्डलिंक सेवा सुचारु भएको छ। नारा लेकमा रहेको टावरमा हिमपातले अवरुद्ध गरेको बेला त्यसको मर्मत भएपछि दुवै स्थानमा इन्टरनेट सेवा सुचारु भएको हो। हिल्साका स्थानीय सुनामबुटी लामाले अवरुद्ध भएको दुई हप्तापछि इन्टरनेट सेवा सुचारु भएको जानकारी दिए। यो अवधिमा सञ्चार सम्पर्कविहीन भएको बेला […]

मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध सडक एकतर्फी सुचारु

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग शनिबार बिहानदेखि सुचारु भएको हो ।शुक्रबार दिनभर र शनिबार बिहान दुई वटा जेसिबी लगाएर पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । सडक एकतर्फी खुलेपछि अलपत्र सवारी साधनहरू गन्तव्यतिर लागेका छन् । जिल्ला भित्रै चल्ने सवारी साधन र रुकुमकोटबाट बा

तीन दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट– हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा तेस्रो दिनपछि सुचारु भएको छ। बुधबार बिहानैबाट मौसममा सुधार आउँदा अवरुद्ध हवाई सेवा सुचारु भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रवन्धक नवराज कटुवालले अवरुद्ध रहेको तेस्रो दिनमा हवाई सेवा सुचारु रहेको जानकारी दिए। हवाई सेवा सुचारु भएपछि जिल्लामा भित्रिने र जिल्ला बाहिर जाने यात्रु आफ्ना […]

प्रदेश १ को अवरुद्ध सदन सुचारु

काठमाडौं, असार २३ । एक मन्त्री र एक प्रदेशसभा सदस्यबीच सदनमा भएको विवाद टुंगिएपछि प्रदेश १ को बजेट अधिवेशनको १२औं बैठक मंगलवार सुचारु भएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गर्दै आएका थिए । यसअघिका चारओटा बैठक अवरुद्ध भएका थिए । ओखलढुंगाबाट विजयी […]

भोटखोलामा अवरुद्ध टेलिफोन सेवा २० दिनपछि सुचारु

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा सुचारु भएको छ। दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा शुक्रबार बिहानबाट खुलेको हो।भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि सुचारु भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए।अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि शुक्रबार बिहान १० बजे बाट सुचारु भएको सूचना अधिकारी मोक्तानले बताए। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका थिए।मकालु गाउँपाल

अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु

धनगढी  : मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आफन्तले अवरुद्ध गरेको कैलालीको पूर्व–पश्चिम राजमार्गअन्‍तर्गत स्याउले सडक सुचारु भएको छ।उनीहरुले मोटरसाइकल र चालकको पहिचान गरी कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारबाही गरिने बताएपछि राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएको छ।शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपच