प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको न्यायालय अब असम्भवः त्रिपाठी

काठमाडौं, २६ कात्तिक । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको न्यायालय अब असम्भव रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “अदालत भनेको शक्ति प्रदर्शनको होइन, तर्क र विवेक प्रयोग गर्ने ठाउँ हो । नेपाल बारको शान्तिपूर्ण आन्दोलनमा प्रधानन्यायाधीशले हतियारधारी प्रहरी […]

सम्बन्धित सामग्री

न्यायालय राजनीतिक कोपभाजनको सिकार

काठमाडौं । राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले उमेर हदका कारण अवकाश पाए । तर, न्यायालयमा न्यायाधीश नियुक्ति हुन सकेको छैन । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग […]

न्यायालय सुधारको अभियानमा जुटेका छौं : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताउनुभएको छ । उहाँले अब सेवा ग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाई नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताउनुभयो । जिल्ला अदालत बझाङको नव निर्मित भवन उद्घाटन गर्दै उहाँले न्यायपालिकाका कुरामा ढिलाई भए जनस्तरमा गलत सन्देश जाने बताउनुभयो । उहाँले अदालतका कर्मचारी पनि कोठामा […]

सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ- कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् । आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताए । “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उनले […]

प्रधानन्यायाधीश जबराविरुद्धको बारको आन्दोलन आइतबारदेखि भौतिक रुपमा

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको मागसहितको न्यायालय शुद्धिकरण र सुदृढीकरणको लागि गर्दै आएको आन्दोलन फागुन १ गतेदेखि पुनः भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । बारले कोरोना भाइरसका...

प्रधानन्यायाधीश राणाको बहिर्गमन जटिलः ओली

जनकपुरधाम, मंसिर २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमन न्यायालय सुधारको प्रस्थानबिन्दु नभई अन्त्य भएको बताएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारी ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाअभियोगले मात्रै न्यायिक सुधार नहुने बताएका हुन् । उनले प्रधानन्यायाधीश राणा हट्दैमा मात्र न्यायालय […]

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको बहिर्गमनले मात्रै न्यायालयको समस्या समाधान नहुने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोगका लागि सहयोग गर्न बालकोट पुगेका नेपाल बार एशोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीसँग ओलीले न्यायालयको सुधारका लागि भने आफू प्रतिवद्ध रहेको बताए। ‘चोलेन्द्र शम्शेर जबराले राजीनामा दिँदैमा न्यायालय सच्याउने कुराको सुरुवात हुँदैन, जहाँ सुरु हुन्छ त्यहिँ अन्त्य हुन्छ', ओलील

हामी भोकभाकै मर्न तयार छौँ, न्यायालय सुधारको आन्दोलन रोकिँदैन– पूर्णमान शाक्य

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बारको अवरोधका बाबजूद प्रधानन्यायाधीश चोरबाटोबाट न्यायालय प्रवेश गरेको आरोप लगाएका छन् । चोरबाटोबाट न्यायालय प्रवेश गरेका प्रधानन्यायाधीशलाई आफूहरुले मान्यता नदिने उनले बताए ।  सर्वोच्च अदालतको प्राङ्गणमा नेपाल बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले न्यायपालिका शुद्धीकरणको आन्दोलनबाट आफूहरु पछि हट्न नसक्ने बताएका हुन ।  ‘हामीले यसरी विरोध गरिरहेको समयमा प्रधानन्यायाधीश चोरबाटोबाट प्रवेश गरेको हो, यसलाई कुनै मान्यता दिएका छैनौ । हामील...

अवरुद्ध न्यायालय भोलिबाट सुचारु हुने

काठमाडौं, २२ कार्तिक । लामो समयदेखि अवरुद्ध रहेको न्यायालय भोलिबाट सुचारु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लामो समयसम्म न्यायालयलाई यसरी बन्धक बनाउन नहुने भन्दै भोलिबाट सबै प्रकृतिका मुद्दाको सुनुवाई गर्ने तयारी थालेका छन् । उनलाई आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्येबाट बहुमतले साथ दिएको बुझिएको छ । यो बीचमा प्रधानन्यायाधीश जबराले आफ्नै राजीनामा माग्ने न्यायाधीशहरुसँग […]

सर्वोच्चभित्र एक्लिए जबरा : न्यायालय सुधारको पक्षमा सबै १९ न्यायाधीश एकै ठाउँ

न्यायालय सुधारको संघर्षमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक सर्वोच्चका सबै १९ न्यायाधीश एक ठाउँ उभिएका छन् । १५ न्यायाधीशले यसअघि नै जबरालाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । बिदामा रहेका चार न्यायाधीशले पनि न्यायालय...