खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गरेका हुन् ।कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष थिए । कुँवर सँगै सबै पदमा  उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन् । चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज

सम्बन्धित सामग्री

गठबन्धनलाई हराउँदै तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।

गठबन्धनलाई हराउँदै झापाको बिर्तामोडमा एमाले विजयी, पवित्रा बनिन् मेयर

सत्ता गठबन्धनलाई हराउँदै झापाको बिर्तामोड नगरपालिकामा एमाले विजयी भएको छ ।

कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकाकाे मेयर र उपमेयर दुवैमा एमाले विजयी

सुर्खेत– कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल निर्वाचित भएका छन् । एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमाअघिल्लोपटक मेयरमा नेपाली कांग्रेस जित्दा उपमेयर ढकालले जितेकी थिइन् । यसपटक एमालेले उनैलाई म...

गठबन्धनलाई हराउँदै घोराहीमा एमालेले जित्यो मेयर-उपमेयर

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।डाँगी २०७४ मा प्रमुख

सत्ता गठबन्धनलाई हराउँदै घोराहीमा एमाले विजयी

५ जेठ, दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित भएका छन् । चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी भएका हुन् । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । चाैधरीले ०७४ काे निर्वाचनमा […]

गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुन: निर्वाचित भएका छन् ।

निजगढमा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

बाराको निजगढ नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले बिजयी भएको छ। सत्ता गठबन्धनलाई हराउँदै एमालेले निजगढ नगरमा जित निकालेको  हो । नेपाली  कांग्रेस र नेकपा माओवादी केन्द्र बीच  गठबन्धन...

गठबन्धनलाई हराउँदै चितवनको कालिका नगरपालिकामा एमाले विजयी

सत्ता गठबन्धनलाई हराउँदै चितवनको कालिका नगरपालिकामा एमाले विजयी भएको छ ।

इलामको माई नगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाण्डौं – इलामको माई नगरपालिकाको मेयरमा सत्ता गठबन्धनलाई हराउँदै एमालेका खम्बसिं लिम्बु विजयी हुनु भएको छ ।  लिम्बु ८ हजार १ सय ३२ मतसहित विजयी हुनु भएको हो । विजयी लिम्बुको निकटतम प्रतिस्पर्धी माओवादीका धनकुमार लिम्बुले भने ६ हजार ५ सय १५ मत प्राप्त गर्नु भएको छ ।  यस्तै उपमेयरमा पनि एमालेकै हिमा भण्डारीले सात हजार आठ सय ७५ मत प्राप्त गरेर विजयी हुनु भएको छ । निर्वाचन आयोगको प्रकाशित नतिजा अनुसार नेपाली कांग्रेसका हेमबहादुर लिम्बुले भने ६ हजार ३ सय ३६ मत प्राप्त गर्नु भएको छ ।

प्युठानको सरुमारानीमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं : प्यूठानको सरुमारानी गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले बाजी मारेको छ। गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार झगबहादुर विश्वकर्मा ४,२८८ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुन्दराज शर्मालाई ९४ मतान्तरले पराजित गरेका हुन्। पराजित मुकुन्दराज शर्माले ४,१९४ मत ल्याएका छन्।उपाध्यक्षमा पनि एमालेकै वसन्ता खड्का ४,३९४ मतसहित विजयी भएकी छन्।