चीनको सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको छ : एमनेस्टी इन्टरनेशनल

काठमाण्डाै - मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले चीनले सिन्जियाङमा मानवता विरोधी अपराध गरिरहेको जनाएको छ । उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको एमनेस्टी इन्टरनेशनलले जनाएको हो । एमनेस्टीले निकालेको प्रतिवेदनमा सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको भन्दै अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घसँग अपिल गरिएको छ । चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातनासमेत दिने गरेको एमनेस्टीको आरोप छ । चीनलाई...